आउनुहोस् आफ्नो पसलको समानहरु पाथिभरा अनलाईन सप मार्फत बिक्री गर्नुहोस्
किन पाथिभरा अनलाईन सप ?
पाथिभरा अनलाईन सपले हाल सम्म ६ वटा जिल्लामा निःशुल्क होम डेलिभरीको सुविधा सँगै सेवा संचालन गरि रहेको छ । तपाई पनि यो संजालमा आबद्ध भई आफ्नो सामान विक्री गर्न सक्नुहुन्छ ।
यस सप मार्फत कसरी सामान बेच्न ?
पाथिभरा अनलाईन सप मार्फत सामान बिक्री निम्न ४ सरल तरिका बाट सम्पन्न हुन्छ ।

Register गर्ने र आफ्नो सामान Upload गर्ने
- पाथिभरा अनलाईन सपमा आफ्नो पसललाई Register गर्नुहोस र आफु सँग भएको सम्पूर्ण सामानको विवरण, मुल्य, फोटो सहित Upload गर्नुहोस् ।

अर्डर प्राप्त गर्ने
- ग्राहकले तपाईले गरेको सामान अर्डर गरेमा तपाईलाई सुचना आउने छ ।

डेलिभरीको लागि सामान तयार गर्ने
- अर्डर आएको सामानलाई राम्रो सँग चेक जाँच गर्ने र डेलिभरीको लागि प्याकिङ्ग गर्ने

सामानको पैसा प्राप्त गर्ने
- सामान डेलिभर भएपछि तपाईले आफ्नो सामानको पैसा पाउनुहुनेछ । यसरी तपाईले आफ्नो व्यवसाय बढाउन सक्नुहुनेछ ।
पाथिभरा अनलाईको विशेषता
निःशुल्क दर्ता, न्यूनतम विक्री कमिसन
Zero Registration Fees
5% to 20% Seller Commission
कमिसन वापत पाथिभरा अनलाईनले दिने सेवाहरु
- तपाईको सामान विक्री गर्नलाई विज्ञापन, प्रवद्र्धन गर्ने
- सामान निःशुल्क Pick Up गर्ने तथा डेलिभरी गर्ने
- अनलाईन माध्यम तथा Cash-On-Delivery माध्यमबाट नगद भुक्तानी लिने
सफलताका कथा
सफल विक्रेताका केहि सफलताका कथा
धेरै सोधिने प्रश्नहरु
पाथिभरा अनलाईनमा सोधिने धेरै प्रश्नहरुको यस प्रकारका छन् ।
पाथिभरा अनलाईनमा कसरी आबद्ध हुन सकिन्छ?
यदि तपाई कुनै सामानहरु उत्पादन, विक्री वितरण गर्नुहुन्छ भने तपाईले बिक्री वितरण गर्ने सामानहरु यस अनलाईन मार्फत बिक्री वितरण गर्न सक्नुहुन्छ ।
यसका लागि तपाईले अनलाईन विक्रेता आवेदन फारम भरि यस अनलाईनमा दर्ता हुनुपर्ने छ । यस अनलाईमा दर्ता गर्नका लागि तपाईको ईमेल आई डि, फोन नं., पसलको नाम, आदि विवरणहरु भर्नुपर्ने हुन्छ ।
तपाईले बुझाउनु भएको यो विवरणको आधारमा तपाईको निवेदन स्वीकृत गरी तपाईको बिक्रेता एकाउण्ट दिईनेछ । उक्त एकाउण्ट लग इन गरि तपाईले आफ्नो सामानहरु यस अनलाईमा विक्रिका लागि राख्न पाउनुहुनेछ ।
विक्रेता दर्ता प्रकृयाका लागि तपाईले 9801459696 मा सम्पर्क गर्न सक्नुहुनेछ ।
पाथिभरा अनलाईनमा कस्तो कस्तो सामान बेच्न सकिन्छ ?
यस अनलाईन मार्फत तपाईले लुगा कपडा, जुत्ता, चश्मा, बच्चाका खेलाउना, ईलेक्ट्रोनिक्स, ईलेक्ट्रीकल्स, मोबाईलका एसोसेरिज, व्यावसायिक मेसिनरी, औजारहरु, आदि सबै प्रकारका सामानहरु बिक्री गर्न सक्नु हुनेछ ।
नेपाल सरकारबाट प्रतिबद्धित सामानहरु, लागुपदार्थ, मादकपदार्थ, सुर्तीजन्य सामानहरु बेच्न पाईने छैन । सामानहरुको नेपाल भर डृलिभरीको व्यवस्था गरिएको हुँदा केहि दिनमै कुहिने सड्ने, विग्रीने, गुणस्तर कमहुने सामानहरु विक्री गर्न पाईने छैन । यदि कुनै सामानहरु साधारण प्याकेजिङ्ग गरेर ढुवानी गर्न नमिल्ने भए उक्त सामानहरु पनि यस अनलाईन मार्फत विक्री गर्न पाइईने छैन ।