पाथिभरा अनलाई सपबाट खरिद गर्दा तपाईले निःशुल्क होम डेलिभरीको फाईदा लिन सक्नुहुने छ । हाल झापा जिल्ला भर, मोरङ्गको उर्लावारी, पथरी र ईलाम बजारमा सामान पाए पनि मात्र रकम भुक्तानी गर्न सक्ने Cash-On-Delivery System को व्यवस्था गरिएको छ ।
पाथिभरा अनलाई सपबाट सामान खरिद गर्दा तपाईले बजार भन्दा सुपथ मुल्यमा समान पाउनुहुनेछ । साथै Special Discount, Discounted Sale, Deals of the Day, Gift Card, जस्ता अफरको फाईदा उठाउन सक्नुहुनेछ ।
आफुलाई मन परेको सामान तपाईले Wesbite, Facebook Page तथा Phone मार्फत अर्डर गर्नु सक्नुहुने छ । अर्डर गर्दा सुरुमै पैसा भुक्तानी गर्नु पर्दैन । सामान अर्डर गरे पछि तपाईलाई Confirmation Call आउने छ ।
थोक तथा खुदा विक्रेताहरु विक्रेता सहयात्री कार्यक्रम अन्तर्गत पाथिभरा अनलाई सप सँग सहयात्रा गरि आफ्नो सामानहरु पाथिभरा अनलाई सपमा विक्री गर्न सक्नुहनेछ ।